Friday, November 18, 2022
बिचार गर साथी
Monday, November 14, 2022
Duties and Rights- Equal importance
The ideal citizen should give equal importance to duties and rights.
We, the ideal citizens, should fulfill our duty as much as we fight for our rights.
Right to live with dignity after becoming a citizen of the state, right to freedom, equality, right to communication, right to justice, right agains
t torture, right against discrimination, right to property, right to information, right to clean environment, right to education, language and culture, right to health, right to employment, The right to food etc. should be ensured by the state.
The ideal citizen should have good character, healthy life, education, wisdom, knowledge and dedication, selflessness, duty, patriotism and hard work. Selfishness, laziness, illiteracy, poverty, communalism, narrow nationalism, misgovernance, customs and traditions are the obstacles of the ideal citizen. As we seek rights in the family, in our own society, so it is our responsibility to fulfill our duty.
Sunday, November 13, 2022
How to be good friend ?
How to be good friend ?
A friend's relationship is one of the most endearing relationships in the world. A friend's relationship is sacred and lovely.It is not easy to become a good friend. For that, first of all, the mind must be united, faith, dedication, sacrifice and love must be intertwined. Betrayal, distrust and lies should never be brought among friends. Pride and arrogance do not make the relationship between friends last long. Wealth and prestige should never be brought before friends.
Always be honest in front of friends, never hesitate to discuss and ask for help when you are in trouble and never hesitate to help your friend when you are in trouble. Irresponsibility is also one of the reasons for breaking up a relationship. The responsibility of the work entrusted by the friend should be fulfilled with sincerity.
Every human being has weaknesses. If your friends also have some shortcomings, you should make them clear so that your friend has a chance to improve.
Russia-Ukraine talks?
The first round of talks between Russian and Ukrainian officials on the . Ukraine-Belarus border has ended.
Mar 01, 2022 . 11:17 AM
Love With Pain
Love with pain - short story
सन्तान सपार्न मृत्यु राेजे
क्षितिज चन्द्र, २०७९ कार्तिक २२ गते, पाेखरा
ब्रिटिस अार्मिबाट पेन्सनमा अाएकाे बिरेले तिनै जना छाेरालाई राखि भन्याे, "हेर बाबुहरु तिमिहरुकी अामा खसेकाे पनि ४ बर्ष पुग्न लाग्याे । तिमिहरुले न कुनै ईलम गरेउ, नत अाफ्नी स्वास्नी ततेरेउ । कुनै इलम छैन, लफङ्गा कहिले सम्म हुन्छाै ? कहिले देखि कमाउछाै, कसरी जिवन गुजारा गर्छाै । तिमिहरुले घर, गाउमा दुख दिएकाे देखे पनि सबै नदेखे झै गर्न बाध्य छन । " भन्दै थियाे ।
जेठाेछाेराेले बाउ बाेल्दै गर्दा भनिहाल्याे, "हामीले अहिले किन कमाउन पर्याे? कमाउने तिमि छाै त बाउ । " माईलाेले भनिहाल्याे, "हाे त बाउ, तिखेले ठिकै भनिराछ, तिमि मरेपछि कमाउला नि ।" कान्छाे पनि दाजुहरुकाे कुरामा सहि थाप्दै भन्याे, "हाम्राे चिन्ता नलेउ हाेउउउ बाउ, बाउकाे पेन्सन अाउन छाेडेपछि, बाउ मरेपछि कमाउला नि हाेउउउउ बाउ ।"
छाेराहरु एकै स्वरमा बाेलेकाे देख्दा अक्कनबक्क भयाे । बिहान देखि दिउसाे सम्म साेचिरह्याे । साझ पर्नैलाग्दा छाेराहरु अाई पुगे । खाना पकाएर तिनै जनालाई समसाझै खुलायाे । अाफुले बाेतल घुटघुट पार्याे । अव म मरे पछि तिमिहरु कमाउला, सप्राेला हैन? भन्दै बाेतल फ्याकेकाे मात्र के थियाे, छटपटिमै भन्याे " छाेराहरु सपार्न म मर्नु पर्याे ।
छाेराहरुले बाेतल हेरे बाेतल त बिषकाे रहेछ। तिनै जना चिच्याउन थाले । गाउले हरु अाए । बाउले बिहान भनेका कुरा भन्दै तिनै जना राेई कराई गरे । बिर्षेले छटपटिदै भन्याे अव मेराे कमाई हुदैन, अाफै कमाई गरि खाउ है छाेराहरु । बिर्षे अन्तिम सार छाेड्दै ब्रम्हलिन भयाे ।
अस्तु......
Heart touching
VIDEO Heart touching
https://m.facebook.com/story.php?story_fbid=pfbid0aZwKYVKJ5uepkyKi7Bpjs5YEDKVAt6Zb1nhqbXTtWiwDEdhTNGgah1BvdtHfboNTl&id=100084858357152 No matter how much you hurt , always dedicates self for the good. Not only is loyal, dog does not deviate from its duty even after death.
"Arrogant Rage" - Short story
Kshitij Chandra, Pokhara
23 October 2079.
Bire was addicted to alcohol which his father gave him to taste at an early age.
Bire's father was from a rich family so he could get food even if he didn't work. Bire and father used to sit and drink alcohal together. Hasila Bire had no idea that there would be any problem in her life.
One day Bire asked his father for 10,000 for a party for his friends on the occasion of his birthday, but because he didn't have any money, his father said, 'Now I don't have any money at all.' Bire insisted. His father scolded Bire for not understanding the problem. From the outside he looked happy.
It was taught that one should remember what was said, one should not show anger, one should take revenge for anger.
They were together. Birkhe gave his father a glass and asked him to drink the juice. He was worried because his father's money had run out and he was not getting money from anywhere. He said that the boy had brought alcohol and asked him to eat. . He did not want to listen to anyone. No matter what Birkhe told him, he did not want to eat/ drink and said , "Eat yourself".
After father did not drink the juice, Bire gave the juice to his sister. Didi said, "Do you bring juice? You never bring juice. Eat your own juice." . Sister repeatedly refused. He showed the glass to his mother and said, "Eat it, mother, I gave it to you so lovingly." Mom too, I don't want your father and daughter to drink juice, neither do I.
I don't eat either. Bire begged Mom many times. "Eat yourself," he scolded loudly. After no one drinks, he drinks himself. Everyone asked Bire to drink.
Bire could not control his anger. Rhys picked up the glass and drank it himself. After drinking alcohol, he fell on the floor and began to scatter. Bere started foaming at the mouth. Everyone was wondering what was going to happen. Saw the poison box. He called a car to take him to the hospital.
Bere took his last breath before getting into the car. Everyone started shouting. Bire, who was thinking of killing his own father by being clever, died himself. One should not think badly of others, one should not be stubborn, pride eats oneself.
सिन्दुर र राताे साडी
क्षितिज चन्द्र ,२०७९ कार्तिक २० गते
दिनहु श्रीमान श्रीमती म्याग्दि बजारमा बिहान ५ बजे तिर मर्निङवाक र साझ ६ वजे तिर ईभिनिङ वार्क गर्दथे ।
म्याग्दि बजारकै एकजनाले दैनिक देख्दथिन । । उनले ति दुई श्रीमान श्रीमतीलाई दिनानुदिन हेर्ने गर्थिन र हरेक दिन उनिहरुकाे जाेडिकाे बारेमा अाफ्ना पतिलाई भन्ने गर्थिन । श्रीमान-श्रीमती एक आपसमा कुरा गरिरहन्थे । श्रीमान अलि अफ्ठ्याराे गरि हिडदथे । श्रीमान नचिनेका भएपनि मुसुक्क हास्दथे। अनि हासेपछि उनकी श्रीमती पनि मुस्कुराउदथिन । हरेक हिडाईमा श्रीमतीले कुरा गर्दै श्रीमानकाे हात समाएकी हुन्थिन । उनीहरुकाे दैनिक हिडाई देख्दा मिलेका जोडी थिए। मलाई यि जाेडि एकदमै मनपर्छ भनेर एक महिलाले भन्दा उनका श्रीमानले भन्थे, हरेक शुक्रवार पाेखरा जाने जिपकाे २ बटा टिकट काट्दछन, श्रीमतीकाे सहारामा जिप चढेर उनिहरु जान्छन । महिला वेनि बजारमा ब्यबसाय र उनका पति जिपकाे टिकट काउण्टरमा जागिरे थिए । उता श्रीमान श्रीमती अायुर्वेदका कर्मचारी थिए ।
एक दिन पाेखरा जाने बसकाे २ टिकट लिई गएका उनिहरु महिनाै नअाएकाे म्याग्दि बजारमा बस्ने ति जाेडी कुरा गरिरहन्थे
ति जाेडि कहा गए हाेलान, पत्ताे भएन । उनिहरुलाई नदेख्दा म्याग्दिका ति जाेडि निराश थिए । किनकि उसले उनीहरुलाई दिनहुँ देख्ने बानी थियो। करिब ६ महिनासम्म श्रीमान श्रीमतीले त्याे बाटाे हिडेनन् । उनिहरु कतै बाहिर गएका हुनसक्छन् भन्ने लाग्यो ।
एकदिन म्याग्दि बजारमा एक्लै ईभिनिङबार्क गर्दै मलिन अनुहार र पाेशाकमा हिडिरहेकी थिईन । उसको साथमा श्रीमान छैनन् । अनुहार पनि मलिनो छ, अस्त ब्यस्त अलि नसुहाउदाे साडीमा हिडेकी थिईन , पहिले मुस्कुराउने उनि यसपटक नैरास्य जस्ताे देखिन्थिन । महिलाको मनले मानेन र उसकी श्रीमतीको अगाडि गएर सोधिन : आज तपाईंको श्रीमान साथमा हुनुहुन्न त ? धेरै महिना भयाे हजुहरु हिड्नु हुन्न?
केहि जवाफ दिईनन् । महिलाले एकपटक फ़ेरि सोधिन: तपाईं यतिका दिनसम्म कहाँ हुनुहुन्थ्यो, काहिँ बाहिर जानुभाथ्यो कि? यस पटक पनि श्रीमतीले केही जवाफ दिईनन् । युवक ले फ़ेरि एकपटक उसको श्रीमानको बारेमा सोधिन: श्रीमतीले जवाफ दिईन- उनी अब यस संसारमा रहेनन, उहालाई क्यान्सर थियोे ।
यो सुनेर महउलालाई अचानक झड्का लाग्यो। फ़ेरि उसले सम्हालेर अरु कुरा जान्ने इच्छा गरिन । श्रीमतिले महिलालाई भनिन: श्रीमान लाई अन्तिम स्टेजको क्यान्सर थियोे, डाक्टर हार खाइसहेका थिए। यो कुरा उहालाई पनि थाहा थियाे, तर उहाको एउटा इच्छा थियोे. हामी दुई धेरै भन्दा धेरै साथमा समय बिताउ भन्ने चाहना उहाकै थियोे।
त्यसैले हामी अफिस क्वाटरमै बस्दथ्याै, सगै डिड्दथ्याै । सगै बिदामा पाेखरा जान्थ्याै । उपचारमा पनि एक दिन छुट्टिएनाै । यति भन्दै श्रीमती निराश भईन ।
अचानक महिलाको नजर उस श्रीमतीकाे सिन्दुरमा पर्यो । किन हाेला सिन्दुर भने पुछिएकाे छैन । उहाकै ईच्छाले राताे साडि र सिन्दुर लगाएर हिडेकी छु, श्रीमतिले भने पछि श्रीमान श्रीमतीको असिम प्रेम सिन्दुरमा झल्किन्थ्यो ।
श्रीमान श्रीमतीको सम्बन्ध अटुट हुन्छ, मृत्यु वा सम्वन्ध बिच्छेदले मात्रगहिराे माया छुटाउन सक्छ। यदि श्रीमतीले श्रीमानलाई हरेक सुख दुखमा साथ दिन्छिन भने श्रीमानले पनि आफ्नी श्रीमतीलाई संसारको सबै खुशी दिन चाहन्छ।
महिलालाई हरेक कुराले मनमनै लाग्याे, यो नै यस सम्बन्धको सबैभन्दा सुन्दर आभास हो, त्यसैले सँगै बसेर एकअर्कामा खुशी जिबन बिताउनुहोस् । उनका पतिकाे ईच्छापछिकाे राताे साडि र सिन्दुरसाथमै हुदा पतिकाे अात्मियता साथमै छ भन्ने बनाएकाेछ ।
Picture From socialsite
Body donation after death
Friday, November 4, 2022
Beauty nature, travel and memory
Make your mind as beautiful as nature, because 😊
There is no trust in the mind that changes like the weather 🥰 Memory:
नेपाली चुल्हो
के तपाइँ अाफ्नाे छुट्टी को समय को राम्रो उपयोग गर्न चाहनुहुन्छ? के तपाई केहिदिन आफ्नो घरबाट टाढा खुसियालीमा बस्न चाहनुहुन्छ? छुट्टै रा...
-
समाजकाे अगाडि मुखै देखाउन नसकिने भएपछि नम्रताका बाआमा घरबाट बाहिर ननिस्केकाे महिना दिन जति भैसकेकाे थियाे। दुनियाँको नजरमा नम्रता कलंकित भए...
-
The ideal citizen should give equal importance to duties and rights. We, the ideal citizens, should fulfill our duty as much as we fight for...
-
Do you agree with my purely personal matter, decision? I am healthy. I don't think I'm going to die yet. But I have taken the decisi...