अरै गैरे छुमन्तर, बा मात्र हाईहाई
५ हजार मेराे भाे
अरु शेरेअाेली जिम्मा भाे ।
७० कराेड हान्देकाे,
बालुवाटार जग्गा गन्देकाे
ईलिमिली झ्याई
पाैडेलकाे दाँही
महताे रबि र्याईर्याई
भारतिय नेपाली, अमेरीकी पनि नेपाली
घण्टाेकाे नेपाली, अब नागरीकता किन चाहियाे
बाईडेन माेदीकाे कुरा मान्दियाे ।
चार पाटा मुडेर
मनसबै चुडेर
गरिहाले एमसिसि
गर्न लाका एसपिपि
केहाे यस्ताे पारा
नेपाली सबै मार
मिढाई जस्तै नागरिकता
महताे र रबिकाे कलाकारीता
चुच्चे नक्सा मेराे
महाकाली तेराे
गण्डकी बेच्ने काे पाे हाेस
महाकाली बेच्ने त नै हाेस
म मात्र हाई हाई
तिमी सबै बाईबाई
खाए बिर्य होली वाइन
हुन्छन लुकेर माेदीसग जाेईन
बालेन हर्केले जितेका
राम्रा काम गरेका माहाेल उनकाे देखेका कति हतार छाेपेका
स्वतन्त्रकाे भिड
भ्रष्टाचार अझ बढ्ने पिर
स्वतन्त्रकाे हुल
मै राम्राेकाे मुल
छिछि भए फुल
तिमी मेराे साथी
बिचार गर माथि
रुखाे बहादुर देउवा
सागरकाे ठेउला
घामट प्रसाद अाेली
उखानकाे खाेली
अासिहम्मर दहाल
बबुराकाे माहाेल
कलम भन्छ झल्लु
माधव अब उल्लु
लिङ्देनकाे काेखमा
अङ्ग्रेजकाे हली
फट्याई गर्छ जुत्ता माेली
बम भन्छ सिन्के
रावत अब मिल्के
छाता भन्छ राई
उपद्राे गर्छ त्याे चाई
ठाकुरकाे साईकिलमा
बिहारी महताेकाे खल्तीमा
लाम्छानेकाे घन्टाे
नागरीकताकाे टन्टाे
मतदान भैजाला
भ्रष्टाचार भैजाला
तिमी मेराे साथी
बिचार गर माथी
क्षितिज चन्द्र
२०७९ मंसिर १, पाेखरा
नाेट: प्रदेश, संघिय निर्वाचन केन्द्रीत
गहन बिचारगरी असल उमेदवारलाई मात्र मत दिनुहाेला ।
No comments:
Post a Comment