Kaskikot is an excellent destination for pleasant walks and scenic views.
In the pictures we can see the foreign tourists enjoyed hiking around the hill of Kaskikot and observing panaromic view from Guptakalika Temple.
Hindu people can take dual benifit of visiting religious site Guptakalika Temple as well as enjoying the natural beauty. People intrested in history can also have their studies around Kaskikot Durbar area, an origin land of Shah Kings of Nepal.
Picture Source : Narayan Bahadur Sunar
नेपालीमा
कास्कीकाेट आनन्ददायी पदयात्रा तथा रमणीय दृश्यावलोकनका लागि उत्कृष्ट गन्तव्य हो ।
तस्विरमा विदेशी पर्यटकले कास्कीकोटको पहाडमा पदयात्रा र गुप्तकालिका मन्दिरबाट मनोरम दृश्य अवलोकन गरेको देख्न सकिन्छ ।
सेप्टेम्बर देखि मे महिना सम्म कास्कीकोट पहाडी क्षेत्रमा हिउँ चम्कने हिमालको मनोरम दृश्य हेर्नको लागि पदयात्राका लागि उपयुक्त समय मानिन्छ।
यहा अाउने पर्यटकले हिन्दू धर्मावलम्बीकाे उत्कृष्ट धार्मिकस्थल गुप्तकालिका मन्दिरको दर्शनका साथै प्राकृतिक सौन्दर्यको रमाइलो गरी दोहोरो फाइदा लिन सक्छन् । इतिहासमा रुचि राख्ने व्यक्तिहरूले समेत नेपालका शाह राजाहरूको उत्पत्तिभूमि कास्कीकोट दरबार क्षेत्र वरपर पनि आफ्नो अध्ययन गर्न सक्छन्।
यस स्थानबाट केही सय मिटर पर रहेको अर्को चुचुरोलाई कश्यप धाम भनिन्छ जहाँ महर्षि कश्यपले पौराणिक युगमा तपस्या गरेका थिए।
No comments:
Post a Comment